नियम ७
अस्थायी दर्ता सम्बन्धी व्यवस्था
ः
(१) पुन नाप जा“च बाहेक कुनै जग्गा नाप जा“च हु“दा दुई वा दुई भन्दा वढी व्यक्तिहरूको वीचमा तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी टोलीले सम्बन्धित पक्षहरूबाट आवश्यक प्रमाण वुझी निर्णयका लागि नापी गोश्वारामा पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्णयको लागि पेश हुन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जा“चवुझ गरी तीस दिनभित्र त्यस्तो जग्गा जुन पक्षको प्रमाण वलियो देखिन्छ सोही पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भै नआएसम्मका लागि क्षेत्रीय कितावमा अस्थायी दर्ता गर्ने निर्णय गर्नेछ ।